back
CTIZAN AD

विना तलब टर्कीबाट फर्किएका १७० युवालाई रोजगारदाता कम्पनीबाटै क्षतिपूर्ति

वि.सं.२०७६ असोज ५ आइतवार

657 

shares

५ असोज, काठमाण्डौं । करार अवधिमा नै सेवासुविधा नपाएर नेपाल फर्किएका १७० युवाले उजुरी गरेपछि टर्कीको रोजगारदाताले १ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

नेपालबाट श्रम स्वीकृति दिएर गएका श्रमिकलाई करार अवधिमै बिना सेवा सुविधा स्वदेश फर्काइएपछि नेपाल सरकारले लामो कुटनीतिक प्रयासपछि टर्कीको रोजगारदाताबाट सो क्षतिपूर्ति उपलब्ध गराएको आइतबारको कारोबार दैनिकले लेखेकोे छ ।

नेपाल सरकारकले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत् सम्बन्धीत देशसँगको लगातार सम्पर्क पछि बिनातलब फर्किएका नोपली युवाको लगभग ९८ लाख रुपैयाँ पारिश्रमिक फिर्ता गरिएको छ ।

टर्कीस्थित आइजीए कम्पनीबाट १७० युवाले पाउनुपर्ने ९८ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको बैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भुसालले जानकारी दिएका छन् ।

वि.सं.२०७६ असोज ५ आइतवार ०८:१४ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...