back
CTIZAN AD

खिचातानीले कांग्रेसमा गतिरोध

वि.सं.२०७६ असोज ५ आइतवार

699 

shares

५ असोज, काठमाण्डौं । आन्तिरक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपुर्ण अवस्थामा पुगेको छ । १३ औं महाधिवेशन भएको साढे तीन वर्ष हुँदासमेत आन्तिरक विवादका कारण विभाग र अन्य निकायलाई कांग्रेसले पुर्णता दिन सकेको छैन् । यसबाट कार्यकर्ता नेतृत्वपंक्तिसँग असन्तुष्ट छन् ।
महाधिवेशन भएको दुई महिनाभित्रै सबै विभाग र निकायलाई पुर्णता दिइसक्नुपर्ने विधानको व्यवस्था रहे पनि संस्थापन र अस्न्तुष्ट पक्षबीचको खिचातानीका कारण यो कामले अहिलेसम्म पुर्णता पाउन नसकेको हो ।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले नेता रामचन्द्र पैडेलसहित असन्तुष्ट पक्षका कारण विभागहरु गठन हुन नसकेको दाबी गर्दै आएको छ । असन्तुष्ट पक्षले संस्थापन पक्षको दाबीलाई अस्वीकार गर्दै सभापति देउवाले विभागहर गठन गर्न नचाहेको आरोप लगाउँदै आएको छ । आइतबारको नागरिक दैनिकबाट ।

वि.सं.२०७६ असोज ५ आइतवार ०८:०७ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...