back
CTIZAN AD

‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गर्दै दीपकले भने- ‘एक्लै भएपनि अनशन बस्छु’

वि.सं.२०७६ असोज ५ आइतवार

705 

shares

५ असोज, काठमाण्डौं । अभिनेता दीपकराज गिरीले विदेशी चलचित्र विरुद्ध अनशन बस्ने बताएका छन् । आफ्नै मुलुकमा नेपाली चलचित्र दोस्रो दर्जाको नागरिक जस्तो भएर चलाउनु परेको भन्दै उनले आक्रोश पोखेका छन् ।

दीपकको भनाईमा नेपालमा विदेशी सिनेमाको प्रभाव सुनियोजित रुपमा बढाउने क्रम मौलाएको छ । प्रत्येक साता दुई वटा नेपाली चलचित्र रिलिज हुने गर्छ । जसको सातामा चारवटा सम्म भारतीय तथा हलिउड फिल्म यहाँ रिलिज गरिएपछि नेपालमा विदेशी फिल्मको प्रभाव विस्तारै बढ्न थालेको भन्दैअभिनेता दीपकराज गिरी आक्रोशित भएको आइतबारको राजधानी दैनिकमा समाचार छ ।

आफ्नो चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर रिलिज समारोहमा अभियनेता गिरीले आक्रोश पोखेका हुन् । ‘मेडिकल क्षेत्रको मनपरीतन्त्र र भ्रष्टाचारविरुद्ध निरन्तर गोविन्द केसीले अनशन बस्ने गरेका छन् । विदेशी चलचित्रको यो ठाडो हस्तक्षेपिविरुद्ध भोलीका दिनमा एक्लै अनशनमा बस्न सक्छु, ‘दीपकले भने, ‘यदि अब बन्ने चलचित्र ऐनले विदेशी चलचित्रमाथि नेपाल प्रदर्शनमा कडाइ गरेन भने म पक्कै अनशनमा उत्रनेछु । ’

वि.सं.२०७६ असोज ५ आइतवार ०८:०२ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...