back
CTIZAN AD

चीनले बीआरआईमा नेपालको थप प्रतिबद्धता खोज्न सक्ने

वि.सं.२०७६ असोज ८ बुधवार

714 

shares

८ असोज, काठमाण्डौं । नेपाल भ्रमणमा आउने गरेका चिनियाँ राष्ट्रपति सी चिनफिडले आफनो महत्वाकांक्षी परियोजना, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई थप जोड दिन सक्ने बुझिएको छ ।
सरकारका तर्फ बाट चिनियाँ राष्ट्रपतिको भ्रमणको विषयमा आधिकारिक पुष्टि नभए पनि चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागकम प्रमुख सोङ ताओको भ्रमणले वाताबरण बनाइरहेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेता सी चिनफिङको विचारधाराको विषयमा नेपालका कम्युनिष्ट पार्टीका नेता पथा कार्यकतालाई प्रशिक्षित गराउनुले नेपाललाई चीनले आफनो पक्षमा तान्न खोजेकाो बुझिन्छ । अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिक योजनाको परिचय खण्डमा राख्नुले पनि चीनलाई चस्का पसेको छ । बुधबारको राजधानी दैनिकबाट ।

वि.सं.२०७६ असोज ८ बुधवार ०९:०२ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...