८ असोज, काठमाण्डौं । शिक्षक सेवा आयोगद्धारा २०७६\६\ १० गते विहान ८ बजेदेखि विभिन्न जिल्लामा संचालन हुने माध्यमीक तहको शिक्षक अध्यापन अनुमति केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् आयोगद्धारा जारी गरिएको सूचना
निम्न माध्यमीकको विवरण पनि हेर्नुहोस्
अध्यापन अनुमति पत्रको लिखित परीक्षामा सहभागी हुनेका लागि अत्यन्त जरुरी सूचना
वि.सं.२०७६ असोज ८ बुधवार १०:१५ मा प्रकाशित




























