back
CTIZAN AD

रोजगारीनै रोजगारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ असोज ८ बुधवार

783 

shares

काठमाडौँ । यूनाईटेड नेपाल पब्लिकेशन प्रा.लि. वनस्थली काठमाडौँले विभिन्न विषयमा कक्षा १ देखी कक्षा १२ सम्म लेखन कार्य गर्न ईच्छुक व्यक्तिहरुलाई आशयपत्र आव्हान गरेको छ ।

वनस्थली स्थित उक्त पब्लिकेशनले अंग्रेजी, नेपाली, गणीत, हाम्रो सेरोफेरो, विज्ञान तथा प्रविधि, सामाजीक अध्ययन तथा मानव मुल्य शिक्षा, स्वास्थ्य, शारिरीक तथा सिर्जनात्मक कला, जीवन उपयोगी शिक्षा र ऐच्छिक प्रथम, तथा तृतिय विषयहरुको लेखन कार्य गर्न सक्ने केहि कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त पब्लिकेशनका अनुसार ईच्छुक व्यक्तिहरुले आशयपत्रका साथ फोटो, नागरिकताको फोटोकपी, सि.भि.सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र प्रस्ताव पठाउन अनुरोध गरेको छ ।

थप जानकारीका लागि फोनः नं. ९८५१०२३८१२ तथा ईमेलः publication.united@gmail.com मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच हिमालयन ब्रेवेरीले पनि रिजीनल सेल्स म्यानेजरमा २, सेल्स अफिसरमा १४, र सेल्स रिप्रीजेन्टेटिभ्समा २४ जना कर्मचारीको माग गरेको छ ।

सो कम्पनीका अनुसार इच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र सहित  hrd.vacancy@outlook.com मा मेल गर्न सकिने जनाएको छ ।

त्यसैगरि किस्ट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले पनि सोहि विषयसँग अध्ययन तथा कार्यानुभव भएका जेनेरल सर्जरी , अब्स्टेट्रिक्स एण्ड गाइनोलोजी , रेडियोलोजी, जेनेरल प्राक्टिस, कार्डियोलोजी, आईसीयू एण्ड क्रिटीकल केयरमा केहि लेक्चरर हरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त कलेजका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित यहि असोज ३० गते सम्म कलेजमा बुझाइसक्नु पर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः ०१–५२०१६८१, ०१–५२०१६८२ तथा ईमेलः info@kistmcth.edu.np  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ असोज ८ बुधवार ११:०७ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...