back
CTIZAN AD

सन्राइज बैंकले १२ औँ वार्षिक उत्सवको अवसरमा कार्यक्रम गर्ने योजना

वि.सं.२०७६ असोज ८ बुधवार

657 

shares

८ असोज, काठमाडौँ । सन्राइज बैंकले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बताएको छ ।

‘‘वित्तीय सारक्षता– हामी सँग सँगै’ भन्ने नाराको साथ बैंकले अािश्वन २ मा पेप्सीकोला र आश्विन २ मा पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको र आश्विन १० देखि १५ गते सम्म बिर्तामोड मिरचैंया, नेपालगंज, सुर्खेत र लम्की लगायत देशभर आफ्नो विभिन्न शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको बताएको छ ।

बैंकले आश्विन महिनालाई १२ औँ वार्षिक उत्वसपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देश भर कार्यक्रमहरू गर्दै जाने जनाएको छ ।

वि.सं.२०७६ असोज ८ बुधवार १२:१४ मा प्रकाशित

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...