back
CTIZAN AD

शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान

वि.सं.२०७६ असोज ८ बुधवार

645 

shares

८ असोज, पोखरा । पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको बताएको छ ।

असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको हो । तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था बाल हीतकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस्ता तालिमहरुले शिक्षकहरुलाई उत्प्रेरित गर्ने बताए । र तालिममा विभिन्न जीवन उपयोगी सीपहरुको बारेमा प्रशिक्षक भक्तराज रसाइलीले शिक्षकहरुलाई सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै किडासाका परियोजना व्यवस्थापक सञ्जय आत्रेयले परियोजनाबाट महानगरका पाँच हजार चार सय विद्यार्थीहरु लाभान्वीत हुने जानकारी दिए । तालिमका सिकाई १३ देखि १६ वर्षका किशोर किशोरीहरुलाई विशेष उपयोगी हुनेमा विश्वास व्यक्त गरे ।

समापन कार्यक्रम परियोजनाका अध्यक्ष गोविन्द पहारीको अध्यक्षता तथा केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तालिम बाल हीतकारी परियोजना नेपालको आयोजना तथा किडासाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको परियोजनाका फिल्ड निर्देशक रविन्द्र आचार्यले जानकारी दिए ।

वि.सं.२०७६ असोज ८ बुधवार १३:०९ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...