back
CTIZAN AD

ब्राम्हणले ब्रेकिङ गर्ने सम्भावना

वि.सं.२०७६ असोज १० शुक्रवार

912 

shares

१० असोज, काठमाडौँ । नेपाली सेनाको इतिहासलाई हेर्ने हो भने यसको नेतृत्वमा शाह, राणा, ठकुरी र क्षेत्रीहरुकै बोलवाला देखिन्छ । राजा पृथ्वीनारायण शाहलाई संस्थापक प्रधान सेनापति मान्ने हो भने हालका प्रधान सेनापति पूर्ण चन्द्र थापा शाहका ४३ औँ उत्तराधिकारी हुन् । यस बिचमा वालानन्द शर्मा प्रधान सेनापतिको दौडमा रहेपनि उनले उक्त पद पाउन सकेनन् ।

वालानन्द पछि अर्का शर्मा प्रधानसेनापतिको दौडमा सरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार १ वर्ष २ महिना १५ दिन पदावधि थपिएसँगै हालका प्रधान सेनापति थापाको उत्तराधिकारी उपरथी प्रभुराम शर्माले प्राप्त गर्ने सम्भावना बढेको छ ।

वलाध्यक्ष रथी गौरव तन्डुल र सरद गिरीले अवकास पाउनासाथ शर्मा थापा पछिको वरीयतामा पर्ने छन् । यससँगै पहिलोपटक एकजना ब्राम्हणले सेनाको नेतृत्व गर्ने मौका पाउने सम्भावना बढेको जङ्गी अड्डा श्रोतले बताएको छ ।

वि.सं.२०७६ असोज १० शुक्रवार १४:१५ मा प्रकाशित

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा देवचुली नगरपालिका...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...