१२ असोज, काठमाण्डौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा चरम लापरबाही भएको पाइएको छ ।
विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजले लिएके प्रवेश परीक्षामा दुई सय ५० विद्यार्थीको नतिजा नै परिवर्तन गरिउकाो छ । एमबिबिएस तहको आक्रोशित भएका छन् ।
विश्वविद्यालयले छात्रवृतिसमेतका लागि लिएको प्रवेश परीक्षाको नतिजा असोजमा सार्वजनिक गरेको थियो । आइतबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ असोज १२ आइतवार ०८:२१ मा प्रकाशित
























