back
CTIZAN AD

ज्ञानेन्द्रद्धारा जारी विज्ञप्तिको मस्यौदा भरतमोहनले गर्नुभएको हो ।

वि.सं.२०७६ असोज १२ आइतवार

747 

shares

१२ असोज, काठमाण्डौं । नेकपाका वरिष्ठ नेता तथा पुर्वप्रधामन्त्री माधवकुमार नेपालले तत्कालीन राजा त्रानेन्द्रले ०६६ को ११ वैशाखमा जारी गरेको विज्ञप्तिको मस्यौदा स्वर्गाीय नेता भरतमोहन अधिकारीले तयार पारेको खुलासा गरेका छन् ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्धारा शनिबार आयोजित ‘भरतमोहन अधिकारी व्यक्ति एक ः व्यक्तित्व अनेक ’ विषयक कार्यक्रममा नेपालले त्यस्तो खुलासा गरेका हुन् ।
‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौ, दरबारको छुट्टै थियो । हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेक लागि ११ बजे भएको थियो’ नेपालले स्मरण गर्दै भने, ‘सुरुमा प्यारा देशवासीहरु र अन्तिममा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्नेबाहेक राजाले सबै हामी (एमाले) ले लेखेर दिएको पढे, त्यो मस्यौदा भरतमोहन कमरेडले तयार गर्नुभएको थियो ।’ आइतबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ असोज १२ आइतवार ०८:४७ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...