back
CTIZAN AD

यस्तो छ आज असोज (१२ गते) को तरकारीको मूल्य (पूर्ण विवरणसहित)

वि.सं.२०७६ असोज १२ आइतवार

771 

shares

१२ असोज, काठमाण्डौं । नेपालीहरुको महानपर्व विजया दशमी तथा दीपावली नजिकिएसँग बजारमा सबै कुराको चरम महँगीले उपभोक्ता मारमा परेका छन् ।

त्यसमाथि दैनिक उपभोग्य वस्तु तरकारी लगायतका खाद्य सामग्रीको महँगी २ सय प्रतिशत बढी नाघेको तथ्यांक बाहिर आएको छ ।
कालिमाटी तरकारी बजारको आजको मूल्य अनुसार टमाटरको भाउ ५ रुपैयाँले बढेको छ । शनिबार ५० रुपैयाँ केजीमा कारोबार भएको टमाटरको भाउ आज न्यूनतम ५५ रुपैयाँ केजीमा कारोबार भएको छ ।

त्यस्तै रातो आलु प्रतिकेजी शनिबार ६१ रुपैयाँमा कारोबार भएकोमा आज १ रुपैयाँ कम भएको छ । भने प्याजमा प्रतिकेजी ५ रुपैयाँ घटेको छ । शनिबार ९३ रुपैयाँ केजीमा कारोबार भएको प्याज आइतबारको बजारमा ८८ रुपैयाँ केजीमा कारोबार भएको छ ।

थोक मूल्यमा यतिमा कारोबार भएपनि उपभोक्ता सम्म पुग्दा ५–१० रुपैयाँ बढ्ने कालिमाटी तरकारी बजारले जनाएको छ ।

दैनिक थोक मूल्य विवरण
 असोज  १२, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५५ ६० ५८
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
अालु रातो के.जी. ६० ६२ ६१
आलु रातो(भारतीय) के जी २८ ३० २९
आलु रातो(मुडे) केजी ५० ५५ ५२
अालु सेतो के.जी. ४५ ४६ ४६
प्याज सुकेको के.जी. ८८ ९० ८९
गाजर(लोकल) के.जी. ९५ १०० ९८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
काउली स्थानिय के.जी. ११० १२० ११५
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ४० ४५ ४२
भन्टा लाम्चो के.जी. ७५ ८० ७८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
भटमासकोशा के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ६० ७० ६५
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ५५ ६० ५८
स्कूस के.जी. ३० ३५ ३३
रायो साग के.जी. १९० २०० १९५
पालूगो साग के.जी. १९० २०० १९५
तोरीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ११० १२० ११५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४९० ५०० ४९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. १५० १६० १५५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ९० १०० ९५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १५० १६० १५५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २५० २८० २६५
अनार के.जी. २४० २५० २४५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ६५ ७० ६८
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
नासपाती(लोकल) के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी १३० १४० १३५
लप्सी के.जी. ३५ ४० ३८
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १५० १६० १५५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. १५० १६० १५५
लसुन हरियो के.जी. २३० २४० २३५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २७० २७५ २७३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

यस्तो छ, आजको तरकारीको थोक तथा खुद्रा मूल्य

वि.सं.२०७६ असोज १२ आइतवार ०८:४३ मा प्रकाशित

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...