back
CTIZAN AD

लोहनी पक्राउ, जीवन रक्षाको अनुरोध

वि.सं.२०७६ कात्तिक ५ मंगलवार

951 

shares

४ कात्तिक, काठमाण्डौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ मंगलवार बिहान मर्निगंवाक जादैगर्दा सादापोशाकका प्रहरीले उनलाइ प्रहरीलै पक्राउ गरेको बताइएको छ । नेकपा केन्द्रीय सदस्यबाट एकसाताअघि मात्र उनि बाहिरीएका थिए ।

उनको गिरफतारी र अवस्थावारे उनको परीवारद्धारा भनिएको छ । ‘ मंगलवार विहान चितवन कोठाबाट मर्निङवाक जादैहुन्थ्यो । साधारण पोसाक लगाएका पुलिस भन्नेहरूले बिना जानकारी जबरजस्ती लिएर गए ।

उहा Myasthenia gravis/ Spondylosi   (माइजथेनिया ग्रयनविजर स्पोन्डिलोसिस) सुगर, हाइ अनि पेटको समस्याको बिरामी हुनुहुन्छ । जुन एक लाखमा एकजनालाइ हुने बिरामी हो । जो कलमविर हो । उ आस्था र विचार बोकेर कलम बोकेर संसदिय गणतन्त्र र नयाँ गणतन्त्रको मध्यस्थतामा अहो रात्र खटिरहनु भएको थियो ।

उहा बिरामी भएकै कारण पार्टिमा नरहेको जानकारी पनि आइसकेको छ । के कारणले उहाँलाइ पुलीसले लिएको हो । हामी परीवारले जानकारी पाउने अधिकारबाट बन्चित छौ । पत्रकार, मानबअधिकारकर्मी र स्वतन्त्र स्वाभिमानी सबैलाई अनुरोध छ । उहा कहा र कुन अबस्थामा हुनुहुन्छ ? ’

यसैबिच उनको पक्राउपछि सामाजिक संजालमा उनको स्वास्थस्थितिको ख्याल गर्न चौतर्फी अनुरौध बढाइएको छ ।

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १२:२५ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...