back
CTIZAN AD

तिहारका लागि ६० करोडको झिलिमिली बत्ती आयात, चीनबाट मात्रै ९० प्रतिशत

वि.सं.२०७६ कात्तिक ६ बुधवार

1.1K 

shares

६ कात्तिक, काठमाण्डौ । यस वर्षको तिहारलाई लक्षित गरेर ६० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीसहितका बिद्युतीय सामाग्री आयात भएका छन् ।

तिहारमा बिक्रि हुने विद्युतिय सामग्रीमा करिब ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट आयात गरिएको विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष महेन्द्र राठीले बताए ।

भारतबाहेक अन्य मुलुकबाट भने नगन्य मात्रामा आयात हुने उनले जानकारी दिएको बुधबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

गतवर्ष तिहारमा झण्डै ६० करोडको झिलिमिलि बत्ती र विद्युतीय सामाग्री आयात गरिएको थियो ।

वि.सं.२०७६ कात्तिक ६ बुधवार ०८:३० मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...