back
CTIZAN AD

जनजातीमहासंघ कतारको अध्यक्षपदमा ३ प्रतिस्पर्धी

वि.सं.२०७३ मंसिर १५ बुधवार

1.2K 

shares

%e0%a4%ac%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%a8-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98-%e0%a5%a9-1

दिलकुमार श्रेष्ठ, दोहा । जनजाती महासंघ शाखा कतारको छैंठौ अधिवेशन यहि आउदो डिसेम्बर २ तारिक हुने भएको छ । यो संगसंगै महासंघ भित्र रहेका जातीय संस्थाहरुले नयाँ कार्यकालका लागी विभिन्न पदहरुमा आफ्ना दावेदारी प्रस्तुत गरिरहेका छन् ।
यसपाली महासंघको अध्यक्ष पदमा यो समाचार तयार पर्दाको बेला सम्म ३ उम्मेदवारहरु प्रतिस्पर्धीका रुपमा देखिएका छन् । प्रतिस्पर्धी उम्मेद्वारहरुमा किरात राई यायोख्याबाट देबराज राई, मगर संघ कतार शाखाबाट लिलाम चिड्डी मगर, भुजेल समाज कतारबाट शिवकुमार भुजेल रहेका छन ।  छैठौं अधिवेशनमा देखिएका उम्मेद्वारहरु पाँचौं कार्यकालका क्रमशःप्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र उपमहासचिव रहेका छन् ।
नेपालीकला, सस्कृति परम्परा,  जगेर्ना गर्नको लागी प्रवास कतारमा रहेका जनजातीहरुले  आफ्ना आफ्ना जातीय संस्था खोलेका थिए ।आफ्ना संस्कारहरुको संरक्षण गर्नका लागी परेका जातीय संस्थाहरुले जनजातीहरु एक सुत्र बाँधिएर अगाडी बढ्ने उदेश्यले जनजाती महासंघ कतारको साखा स्थापना भएको हो ।अहिले सम्म कतारमा महासंघले कतारमा पाँचौ कार्यकाल सम्पन्न गर्दै छैठौं कार्यकालको लागी अधिवेशनको तयारी गरिरहेको छ । अधिवेशनको पुर्व सन्ध्या विभिन्न जातीय संस्थाहरुले  प्रमुख पदहरुमा दाबेदारीहरु प्रस्तुत गरेपनि अन्त्यमा सहमतिमा जाने गरका थिए । यसपाली पनि त्यस्तै होस् भन्ने  चाहना सल्लाहकार परिषद्का एक सदस्यले बताए । अहिले सम्म आफ्ना–आफ्ना संस्थाले पदका लागी दावेदारी प्रस्तुत गर्दै महासंघमा पठाएका प्रतिनिधिहरुको नामावली यस प्रकार छन् । मगर समाजबाट लिलमचिड्डी मगर, द्धितीय उपाध्यक्ष  (प्रत्यासीअध्यक्ष), केशब घर्तिमगर, केशब रानामगर, किराँतयाक्थुङ चुम्लुङबाट  मनकुमार आङ्वो, सागर तुङ्वाहाङ्फे , नगेन पाक्सवा, तमू समाजबाट  भाईकाजी गुरुङ (प्रत्यासीकोषाध्यक्ष), कृष्ण गुरुङ, तेज गुरुङ, राई यायोख्खाबाट देवराज राई प्रथमउपाध्यक्ष (प्रत्यासीअध्यक्ष), लोकबहादुर राई, शरण कुमार राई, तामाङ समाजबाट सचिवालय सदस्य तेज तामाङ (प्रत्यासीदिप्तियउपाध्यक्ष), सन्देश तामाङ, गणेश ब्लेन्थेन तामाङ, कमल योन्जनतामाङ, थारु समाजबाट सत्यनारायण चौधरी, श्यामलालचौधरी, भगवतीचौधरी, भुजेल समाजबाट उपमहासचिवशिवकुमार  भुजेल (प्रत्यासीअध्यक्ष), धनबहादुर भुजेल, श्रीमानभुजेल, रमेश भुजेल सुनुवार समाजबाट राजेश सुनुवार, बिष्णु बहादुर सुनुवार, इसान सुनुवार नेवा पूचबाट  प्रमोद श्रेष्ठ (प्रत्यासीदिप्तियउपाध्यक्ष), दिलकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ माझी समाजबाट सहकोषाध्यक्ष भरत माझी (प्रत्यासीकोषाध्यक्ष)  देव माझी, भरत बहादुर माझी, प्रेम माझी रहेका छन् । भने अन्यमातृ सस्थाबाट अहिले सम्मबिवरण आएको छैन ।

वि.सं.२०७३ मंसिर १५ बुधवार ११:१३ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...