back
CTIZAN AD

आलमसहित ११ जनालाई जन्मकैद माग

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

720 

shares

१९ कार्तिक , रौतहट । बम विस्फोटका घाइतेलाई ईटाभट्टमा हालेर जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित ११ जनालाइृ जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जन्मकैदसहितको सजाय माग्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोगमा उनीमाथि छुट्टाछुट्टै ऐनअनुसार सजाय मागिएको छ । मोबिन आलम , शेख भदई, शेख सेराज,शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहलगायतलाई प्रतिवादी बनाइएको हो ।

आलमबाहेक सबै फरार छन् । उनीहरुमाथि पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन ०६४ चैत २७ गते राजपुर फरदहवास्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाइृ इँटाभट्टामा हालेर हत्या गरेको अभियोग छ । मंगलबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ कात्तिक १९ मंगलवार ०८:०१ मा प्रकाशित

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...