back
CTIZAN AD

स्टिवन स्मिथ चमकिदा अष्ट्रेलिया विजयी

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

1.2K 

shares

कात्तिक १९ काठमाडौँ । अष्ट्रेलिया र पाकिस्तान बिचको दास्रो टि–२० मा अष्ट्रेलिया ७ विकेटले विजयी भएको छ ।

पाकिस्तानले पहिले टस जितदैँ ब्याटिङ्ग रोजेको थियो । पहिले ब्याटिङ्ग गरको पाकिस्तानले २० ओभर खेल्दैँ ६ विकेट गुमाएर १५० रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आहजमले ५० रन बनाए भने इफ्तिखार अहमदले ६२ रन बनाएका थिए ।

अष्ट्रेलियाका लागि बलिङ्ग तर्फ एसटन एघारले २ विकेट हात पार्न सफल भए । पाकिस्तानले दिएको १५१ रनको लक्ष्य अष्ट्रेलियाले १८.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

अष्ट्रेलियाका लागि सर्वाधिक रन स्टिवन स्मिथले बनाए । उनले ५१ बल खेल्दैँ ८० रन बनाएका थिए । जित सगैँ अष्ट्रेलियाले ३ खेलको श्रृखलामा १–० ले अग्रता लिएको छ ।

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १७:०२ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...