back
CTIZAN AD

सल्लाहकार हटाउँदै प्रधानमन्त्री

वि.सं.२०७६ कात्तिक २४ आइतवार

729 

shares

२४ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीेले सल्लाहकार र सचिवालयका सहयोगीलाई पदबाट हट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सबै सल्लाहकारहरुलाई मसिंर १ देखि लागू हुनेगरी राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ ।
‘प्रधानमन्त्रीज्यूले नयाँ जोस र जाँगरका साथ कामलाई गति दिन खोज्नुभएकाले टिमका पुराना सबैलाई राजीनामा दिन निर्देशन दिनुभयो,’ उच्च स्रोतले भन्यो,‘कसैलाई हटाउन अप्ठ्यारो परेकोले सबैलाई राजीनामा दिन भन्नुभएको हो । केही व्यक्तिलाई पुनः टिममा ल्याइने सम्भावना पनि छ ।’ प्रधानमन्त्रीले प्रमुख सल्लाहकार विष्णु रिमाललाई राजीनामा गर्न भनेको र उनीमार्फत अरुलाई खबर पठाएको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीज्यूले सल्लाहकारहरु हटाएपछि मन्त्रिपरिषद् हेरफेर गर्न पनि सजिलो हुने बाटो लिनुभएको हो । ,’ बालुवाटार स्रोतले भन्यो । प्रधानमन्त्री ओलीमाथि मन्त्रिपरिषद हेरफेर गर्न पार्टीभित्रै चर्काे दबाब छ । आइतबारको अन्नपूर्ण पोस्ट्बाट

वि.सं.२०७६ कात्तिक २४ आइतवार ०७:४२ मा प्रकाशित

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...