back
CTIZAN AD

योजनाबिनै बजेट खर्च

वि.सं.२०७६ कात्तिक २४ आइतवार

903 

shares

२४ कार्तिक, ओखलढुंगा । ओखलढुंगाका ६ स्थानीय तहले अझै आवधिक योजना निमार्ण गरेका छैनन् । स्थानीय तहले आवधिक योजना, गाउँको बस्तुगत विवरण तयार नै नगरी योजना छनोट तथा बजेट खर्च गर्दै आएका छन् ।
संधीयता कार्यावन्यन भएको तीन बर्ष बिते र जनप्रतिनिधि आएको दुई वर्ष बिते पनि योजना बिनै बजेट खर्च भइरहेको छ । यसरी योजना बिनै नीति कार्यकक्रम ल्याएर बजेट खर्चने स्थानीय तहमा लिखु चम्पादेवी, खिजीदेम्वा, मानेभञ्ज्याङ, सुनकोसी र मोलुङ छन् ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत यी स्थानीय तहले बिना आवधिक योजना ल्याएका छन् । सिद्धिचरण नगरपालिकाले भने चालु आर्थिक वर्षदेखि पञ्चवर्षिय आवधिक योजना निमार्ण गरेर कार्यन्वयन सुरु गरेका छन् । आईतबारको अन्नपुर्ण दैनिकबाट

वि.सं.२०७६ कात्तिक २४ आइतवार ११:०३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...