back
CTIZAN AD

जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशन गर्ने जिम्मेवारी गिरीलाई

वि.सं.२०७६ कात्तिक २४ आइतवार

852 

shares

२४ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशन गर्ने जिम्मेवारी कृष्ण गिरी(जगन्नाथ)लाई दिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको पत्रमा समितिलाई बढीमा ६ महिनाभित्रमा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिँदै गिरीको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन तयारी समिति गठन गर्न निर्देशन दिइएको छ ।

अविधेशन तयारीका लागि अष्ट्रेलियामा रहेका सम्पूर्ण लोकतन्त्रवादी नेपालीहरुलाई समेटेर एकता र मेलमिलापका साथ क्रियाशिल सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रारम्भ गर्न भनिएको छ । अधिवेशन तयारी बारे केन्द्रसँग सम्पर्क र समन्वय गरी आवश्यक कार्य गर्न/गराउन र अधिवेशन तयारी समितिका सदस्यहरुको यथाशिघ्र मनोनयन गरी जानकारी गराउन पनि आग्रह गरिएको छ ।

पार्टीबाट जिम्मेवारी पाएलगत्तै उनले अधिवेशन तयारीका सम्बन्धमा छलफल गरेका छन् ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार ११:०८ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....