back
CTIZAN AD

सचिवालयकै जस्तै मन्त्रीहरूको पनि सामूहिक राजीनामाको तयारी

वि.सं.२०७६ कात्तिक २४ आइतवार

1K 

shares

२४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीपरीषद पुर्नगठनमा सहजीकरण गर्न सबै मन्त्रीहरूले सामूहिक राजीनामा गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालय सदस्यहरूको सामूहिक राजीनामा पछि मन्त्रीपरीषद सदस्यहरुको पनि सामूहिक राजीनामाको तयारी भएको हो ।
गोप्य राख्न खोजीएको सचिवालय सदस्यहरूको राजीनामा बारे समाचार बाहीरीए सँगै मन्त्रीहरूलाई पनि राजीनामा दिन दबाव परेको मन्त्रीपरीषद श्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली निकट सुत्रले– ओलीले केहि मन्त्रीलाई हटाएर केहिलाई थप्दा हटाएका मन्त्रीहरु असक्षम भएको सन्देश जाने भएकोले सबै मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन अह्राउनु भएको बताएको छ ।
प्रधानमन्त्री ओलीले बाँकी कार्यकाललाई अझ परीणाम मुखी बनाउन कामयाव सांसदहरुलाई मन्त्री बनाउन चाहेको ओली निकट श्रोतले बताएको छ ।
पछिल्लो समय केहि मन्त्रीहरूको कामकारवाहीमा चीत्त नबुझाएका ओलीले कामकाजी सांसदहरूलाई मन्त्री बनाउने तयारी गरीरहेका छन् ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १५:३६ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...