२५ कार्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टर को परीक्षा (मिति) तालिका सार्वजनिक गरेको छ ।
२०७६ मसिंर महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित (खुला तथा दूर सिकाइ समेत ) स्नातकोत्तर तह तेस्रो सेमेस्टरको ( नियमित तथा आंशिक) को परीक्षा सार्वजनिक गरेको हो ।
विस्तृत जानकारीका लागि:

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०९:३५ मा प्रकाशित






























