back
CTIZAN AD

६ जिल्लाका काँग्रेसका महाधिवेशन प्रतिनिधि हेटौडाँमा भेला हुँदै

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

963 

shares

२६ कात्तिक । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण हेटौंडामा हुने भएको छ । प्रदेश ३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला आज र भोलि हुने भएको हो ।

भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा पार्टी सभापतिका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति विमलेन्द्र निधी र महामन्त्री डा शशांक कोइरालालगायतको उपस्थिति रहने मकवानपुुरका सभापति तथा प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाले बनाए ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कार्यक्रम हुन लागेको नेता बानियाले बताए । यसअघि भक्तपुरमा सात जिल्लाको भेला तथा प्रशिक्षण सम्पन्न भैसकेको छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०९:२२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...