back
CTIZAN AD

डा. ओममुर्ति अनिल दिन्छन् कोलेष्ट्रोल घटाउने यस्तो उपाय

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.1K 

shares

स्वास्थ्य क्षेत्रमा अस्पतालमा मात्र नभएर सामाजिक संजालमा समेत सक्रिय रहेर निरन्तररुपमा आम सर्वसाधारणलाई स्वास्थ्य सुझाव दिदैं आएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले कोलेष्ट्रोल घटाउने उपाय बताएका छन् ।

डा. अनिलका अनुसार उच्च कोलस्ट्रोलका कारणहरुमा खानामा बढी चिल्लोपन, शारीरिक गतिबिधिमा कमी, मोटोपन, धुम्रपान, मदिरा तथा ताजा फलफूल, माछा, सागसब्जीको खानामा कमी तथा वंशानुगत रहेका छन् ।

उनका अनुसार कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि चिल्लोयुक्त खानाको कम प्रयोग गर्ने । (जस्तै आइसक्रिम, चक्लेट, मासु, घ्यु, वनस्पति घ्यु, खानेतेल, पनिर, चिज, वर्गर आदि)

दैनिक आधा घण्टा बढी हिड्ने, मोटोपन भएकाले तौल घटाउने, धुम्रपान बन्द गर्ने, मदिरा सेवन नगर्ने लगायतका रहेका छन् ।

विस्तृत रुपमा यहाँ हेर्नुहोस्

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०९:४१ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...