back
CTIZAN AD

सहायक ( पाँचौँ तह) को नतिजा प्रकाशित ( हेर्नुहोस् नतिजासहित)

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1K 

shares

२६ कार्तिक , काठमाडौँ । लोकसेवा आयोग बुटवल कार्यालयको जलेश्वर कार्यालयले भदौ ८ गते सञ्चालन भएको एकिकृत परीक्षा प्रणाली अन्तर्गतको दोस्रो चरणको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

लिखित परीक्षामा ७९५ जना सम्मिलित भएकामध्ये २५६ जना उम्मेद्वारहरु उत्तीण भई कम्प्युटर सीप परीक्षण र अन्तर्वाताको लागि छनोट भएको जानकारी सूचनामा गराइएको छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १४:४० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...