back
CTIZAN AD

कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ कात्तिक २७ बुधवार

1K 

shares

२७ कात्तिक, काठमाडौ । प्लान इन्टरनेशनल कम्पनीले दक्ष, सक्षम तथा अनुभव भएको कर्मचारीको माग गरेको छ ।

उक्त कम्पनीले इन्कोडरमा १ जना कर्मचारी को आवश्यकता रहेको जनाएको छ ।

इच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त कार्यलयमा पेश गरिसक्नु पर्ने सूचना दिएको छ ।

थप जानकारीका लागिwww.p2p.com.np  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच स्काई ओभरसिज सर्भिस प्राइभेट लिमीटेडले पनि हलुका सवारी चालकमा ३, कुक मा २ र क्लिनर (सफा गर्ने) मा ३ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ०१–४३७७६६६ र ईमेल info@skyoverseas.com मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार १०:४४ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...