back
CTIZAN AD

गृहमन्त्रालयले देखायो यस्तो उदाहरण, यसरी छान्दै छ प्राधिकरण प्रमुख,कसले कति पाए त नम्बर ?

वि.सं.२०७६ कात्तिक २७ बुधवार

1.3K 

shares

२७ कात्तिक, काठमाण्डौं । गृहमन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको लागि शैक्षिक योग्यता, तालिम र अनुभवको आधारमा उम्मेदवार छान्न लागेको छ ।

मन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गरेको दरखास्त आव्हानमा दरखास्त दिएका १३ जना उम्मेदवारहरुले शैक्षिक योग्यता, तालिम र अनुभवको आधारमा प्राप्त गरेको कूल प्राप्तांक विवरण सार्वजनिक समेत गरेको छ ।

दरखास्त दिएका तेह्रजना उम्मेदवार मध्ये टोटल पुर्णाङ्ग २५ मा डा. सुवोध ढकाल र डा. प्रेम बहादुर थापाले २४.५ नम्बर प्राप्त गरेका छन् भने, अरुण कुमार पालले २२.५, हरिराम पराजुली २२, कृष्णा कुमारी कार्की र ठुले राईले २१.५,नारा प्रसाद मरासिनीले २१, अनिल पोखरेलले २०.५, पिताम्बर अर्यालले २०, रोहित कुमार यादव, विष्णु प्रसाद खरेल र तोयानाथ सुवेदीले १९ तथा सुनिल सन साक्यले १८ अंक प्राप्त गरेका छन् ।

सरकारी निकायमा पहिलोपटक गृहमन्त्रालयले शैक्षिक योग्यता, तालिम र अनुभवका आधारमा नम्बरिङ गरेरै छनौट गर्न लागिएको सम्भवत पहिलोपटक हो ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार ११:४२ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...