१५ मसिंर, काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था लि. केन्द्रीय कार्यालय बालुवाटारले कर्मचारी माग गरेको छ ।
आज आइतबार एक सूचना प्रकाशित गर्दै यस वित्तिय सस्थाले संस्थाको लागि कार्यक्रम सञ्चालन तथा विस्तार गर्न सहायक प्रशिक्षार्थीहरु माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन पनि सूचनामा भनिएको छ ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १२:३५ मा प्रकाशित






























