back
CTIZAN AD

संविधान संसोधनको डटेर सामना गर्न ओमानका नेपालीबाट अनुरोध

वि.सं.२०७३ मंसिर १९ आइतवार

1K 

shares

oman-nepali-samaj
सरकारले संविधान संसोधनको लागि संसदमा दर्ता गरेको विधेयकको ओमान नेपाली एकता समाजको केन्द्रीय समितिले आपत्ति प्रकट गरेको छ । सरकारले मंसिर १४ मा संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक नेपाली राष्ट्रिय स्वाधीनताको हित विपरित र देशलाई नै टुक्याउने उद्देश्यबाट प्ररित भएको भन्दै प्रेस विज्ञप्ती गरी गम्भिर आपत्ति प्रकट गरेको हो ।
समाजका अध्यक्ष छविलाल बस्नेतद्वारा जारी विज्ञप्तीमा भनिएको छ “लाखौ नेपाली जनताहरु राष्ट्रिय अखण्डताको पक्षमा हुँदा हुँदै जनताको मर्म विपरित ल्याएको संघीयता र यस विधेयकको कडा विरोध गर्दछौँ ।” “राष्ट्रिय, क्षेत्रीय तथा जातीय सद्भावलाब्ई नै खलल पु¥याउने यस विधेयकको तुरुन्त फिर्ता गर्न र संघीयतालाई खारेज गर्न जोडदार माग गर्दछौँ” विज्ञप्तीमा उल्लेख छ । साथै राष्ट्रप्रेमी सम्पूर्ण जनता र दलहरु मिलेर यस राष्ट्रघाती कदमलाइ डटेर परास्त गर्न सम्पूर्ण नेपाली जनतासँग हार्दिक अपिल पनि गरिएको छ ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:४२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...