back
CTIZAN AD

कम्पनीले मागे ४७ बढि कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ मंसिर १७ मंगलवार

708 

shares

१७ मङ्सिर, काठमाडौँ । पाटन एकेडेमी अफ हेल्थ साइन्सले दक्ष, सक्षम तथा सोहि विषयसँग अनुभव भएका केहि कर्मचारीहरूको माग गरेको छ ।

ललितपुर स्थित उक्त संस्थाले स्टाफ नर्सको लागि पिसीएल नर्सिङ मा योग्यता भएको र सोहि विषयमा कम्तिमा १ वर्षको अनुभव भएको हुनुपर्ने साथै मेडिकल अफिसर को लागि पनि एमबिबीएस गरेको केहि कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहित उक्त संस्थाको कार्यालयमा पेश गनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५५३९००३, ५५४५१५२ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच कलंकी स्थित एच एण्ड एच रियल स्टेट कम्पनीले पनि एग्रीकल्चरमा २, एर्चीटक्चर इन्टेरियर डिजाइनरमा २ र बि.इ. सीभिलमा २ जना कर्मचारीहरुको आवश्यता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यता प्रमाणपत्र सहित कार्यालयमा बुझाउनु पर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०१–५२३७८३० वा ईमेलः info@handhrealestates मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

त्यसैगरि सिद्धार्थ इन्योरेन्स लिमीटेडले पनि अफिसर÷सेक्टर अफिसरमा १०, जेआर अफिसर÷अफिसरमा १ र असिस्टेन्ट÷सिनीयर असिस्टेन्टमा ३० कर्मचारीहरुको आवश्यता रहेको सूचना दिएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिनभित्र सम्पर्क गर्नुपर्ने छ ।

थप जानकारीका लागि www.merojob.com/siddharthainsurance मा गएर लगइन गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १०:४३ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...