back
CTIZAN AD

चुम्लुङको आयोजनामा कोरियामा चासोक  तङ्नाम मनाइँदै

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.1K 

shares

chasok किराँत याक्थुङ चुम्लुङ  दक्षिण कोरियाले  किराँतीहरुको मौलिक  चाड चासोक  तङ्नाम (उधौली) भव्य रुपमा मनाउदै छ ।

 चुम्लुङले सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि  ११ डिसेम्बरका दिन  सउल स्थित  ग्लोबल कल्चर सेन्टर म्यङदोङमा भव्य  सांस्कृति कार्यक्रमको आयोजना गरी मनाउने  संस्थाका निर्बतमान  अध्यक्ष  भिम राज चेम्जोङले  संसारन्युजलाई बताएका छन् ।

  चुमलुङले विगतका वर्षहरुमा जस्तै बिभिन्न मौलिक खानाका परिकारहरू, साँस्कृतिक र परम्परागत झाँकीहरू, परम्परागत जातीय भेषभुषा सहित मनाउन लागेको जानकारी  चेम्जोङले दिए ।

  चुम्लुङले यस महान पर्वका अवसरमा दक्षिण कोरियाको बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका नेपाली जनसमुदायलाई  निम्न मिती,स्थान र समयमा भब्य रूपमा उपस्थित  भइदिनु हुन  समेत अनुरोध गरेको छ ।

मिती:-2016/12/11 अाईतबार
स्थान:-सउल ग्लोबल कल्चर सेन्टर,म्यङदोङ
समय:-दिनको 12:00 बजे।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०४:१८ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...