back
CTIZAN AD

बंगलादेशलाई पराजित गर्दै पुनमले दिलाइन् नेपाललाई स्वर्णपदक

वि.सं.२०७६ मंसिर २३ सोमवार

726 

shares

२३ मंसिर, काठमाण्डौ । जुडोकी पुनम श्रेष्ठले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । लखनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको महिला ७८ केजीमुनि तौल समूहमा उनले नेपाललाई स्वर्णपदक दिलाएकी हुन् ।

पुनमले बङ्गलादेशकी फरिना खानोमलाई पराजित गरिन् । यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गरेकी िथिइन् । यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जित हासिल गरिन् ।

यस प्रतिस्पर्धामा भारतले स्वर्ण र श्रीलङ्काले कास्यपदक हात पारेको छ । यसैगरी पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य पदक हात पारेका छन् । सोही स्पर्धामा भारतले स्वर्णपदक जित्दा पाकिस्तानले रजत जितेको छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १८:२६ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...