back
CTIZAN AD

कर्मचारीको माग, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर २४ मंगलवार

726 

shares

२४ मङ्सिर, काठमाडौँ । रोशीनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लगनशिल, अनुभवी र योग्यता पुगेका केहि कर्मचारीको माग गरेको छ ।

न्यूरोड स्थित उक्त संस्थाले बजार अधिकृतमा १, लेखापालमा १, बजार सुपरभाइजरमा २ र बजार प्रतिनिधिमा ५ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२५००५०, ४२५७८६० वा ईमेलः rkrayamajhee47@gmail.com  मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

यसैबिच ग्लोबल वेलफेयर एच.आर सोलुसन प्राइभेट लिमिटेडले पनि अफिस सेक्रेटरीमा २, डकुमेन्टेसनमा २, रिसेपसनिष्टमा २, पि.आर.ओमा १ र किचेन स्टाफमा १ कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ९८५११८६२०७ वा ईमेलः global.dhruba@gmail.com  मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

त्यसैगरि जुविलेन्ट स्कुल/कलेजले पनि स्कुल कोर्डीनेटर, ईङ्ग्लीस टिचर, हेड कुक र क्यान्टिन असिस्टेन्टमा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२७२५११, ०१–४२७२७२५ वा ईमेलः info@jubilantcollege.edu.np  मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १०:३४ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...