back
CTIZAN AD

बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

वि.सं.२०७६ मंसिर २५ बुधवार

1.3K 

shares

२५ मंसिर । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकरण हुन निर्देशन जारी गरेको छ ।

बैंकले सूचना जारी गर्दै गत श्रावण १ गतेदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजनामा सबै बैंक तथा वित्तिय संस्थाहरुलाई सामाजिक कोषमा सूचिकरण गर्न गराउन आग्रह गरेको हो ।

वि.सं.२०७६ मंसिर २५ बुधवार २०:०८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...