back
CTIZAN AD

सूर्य पूर्वबाट मात्र उदाउदैनन्

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

2.1K 

shares

२७ मंसिर, काठमाण्डौं । नेपालका एकजना अध्येता कमल रिजालले सूर्य पूर्वबाट मात्रै नउदाउने तथ्य सार्वजनिक गरेका छन् । रिजालले लेखेको प्रकासोन्मुख पुस्तक मार्फत आफूले नयाँ तथ्य पत्ता लगाएको बताएका हुन् ।

रिजालका अनुसार सूर्य पूर्वबाट मात्रै उदाउँने कुरा गलत हो । सुर्य पूर्व, पश्चिम, उत्तर र दक्षिण लगायतका सवै दिशाबाट देखिने तथ्य आफूले पत्ता लगाएको रिजालले बताएका छन् ।

आफ्नो प्रकासोन्मुख कृति ‘युनिक डिस्कभरी इन द वल्र्ड’मा आफूले दुनियाका मान्यतालाई चुनौति दिएको रिजालले वताए । रिजालका अनुसार सूर्य मार्च २१ मा दक्षिण दिशामा रहन्छ । यस्तै जुन २१ मा पुर्वमा रहेको सूर्य सेप्टेम्वर २१ मा उत्तर र डिसेम्वर २१ मा दक्षिणमा देखिदै दिशा परीवर्तन गर्ने रिजालले वताएका छन् ।

रिजालको पुस्तक मङगसीर २९ गते सार्वजनिक हुदैछ । रिजालले आफ्नो पुस्तकको कपि राइट समेत दर्ता गरेको वताएका छन् ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १३:५५ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...