back
CTIZAN AD

तहल्का लिएर आय यम लामा

वि.सं.२०७३ मंसिर २० सोमवार

1.2K 

shares

https://www.youtube.com/watch?v=n3vmI7-xoJs

काठमाण्डौं । नेपाली गित संगीतमा केहि गर्छु भनेर लामो समय देखि शिक्षण पेशामा लागिरहेका शिक्षक अनि उदयमान नबिन गायक एम लामाले आफ्नो नया एल्बम ‘तहल्का’ बजारमा ल्याएका छन् । अत्यन्तै राम्रो प्रतिभा भएका गायक लामा लामो समय देखि शिक्षण पेशामा पनि आवद्ध थिए । उनी राम्रा गायक र एक कुशल शिक्षक पनि हुन् ।

यहि एल्बममा समाबेश रहेको उनको गित ‘तहल्का’ तहल्कै तहल्का संसारमै तहल्का ’ मा शितल कादम्बिनीको शब्द , सुरेश अधिकारीको संगीत अनि किरण कंडेलको एरेन्ज रहेको छ । ‘तहल्का तहल्कै तहल्का संसारमै तहल्का’ यो गीतमा न्याय दिन सकेका छन् लामाले ।
यो गीतको म्युजिक भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै सुरेन बस्यालको कोरियोग्राफी रहेको छ । भिडियोमा चर्चित मोडेल पुष्प खड्का अनि नायिका सिल्पा पोख्रेलको अभिनय लाई देख्न सकिने छ ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

https://www.youtube.com/watch?v=n3vmI7-xoJs

वि.सं.२०७३ मंसिर २० सोमवार ०६:२६ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...