back
CTIZAN AD

बाल सुधारगृहको अवस्था दयनीय, आधारभूत सुविधाबाटै बालबालिका वञ्चित

वि.सं.२०७६ पुस १ मंगलवार

762 

shares

१ पुस, काठमाडौँ । विभिन्न अपराधमा संलग्न बालकको सुधारका लागि स्थापित सुधारगृहको अवस्था दयनीय पाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयबाट भएको बालगृह अनुगमनक्रममा भैरहवास्थित बालगृहको अवस्था अत्यन्त नाजुक पाइएको हो । ‘महिला विकास समिति भवनभित्र सुधारका लागि राखिएका बालक कोचेर राखिएको पाइयो ,’ महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले भने, ‘बालगृहको क्षमता ५० रहेकोमा दोब्बर रहेको र विभिन्न समस्याका कारण सजाय कटाएर निस्कँदा कहाँ जाने? भन्ने अन्योलता पनि पाइयो ।

’ उनका अनुसार आश्रित बालकले पाउने आधारभूत आवश्यकता सुधारगृहमा केही पनि छैन । शिक्षा , स्वास्थ्य, पिउने पानीबाट समेत वञ्चित रहेको पाण्डेले बताए । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस १ मंगलवार ०८:१० मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...