back
CTIZAN AD

अनुगमन टोलीलाई फिर्ता पठाएर कुहिएको चामलको गुणस्तर आफै परीक्षण गर्दै खाद्य कम्पनी

वि.सं.२०७६ पुस १ मंगलवार

765 

shares

१ पुस, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले फर्जी कागज बनाउने पयास थालेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्ने डरले खाद प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीलाई फिर्ता पठाएर कम्पनीले आफूले कुहाएको चामलको गुणस्तर आफै परीक्षण गर्ने फर्जी कागज बनाउने प्रक्रियाको थालनी गरेको पाइएको हो ।

खाद्य व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीस्थित गोदाममा ४८७ क्वीन्टल २२ किलो बास्मती चामल कुहिएको समाचार राजधानी दैनिकमा प्रकाशित भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दै कम्पनीलाई सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको थियो । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस १ मंगलवार ०८:२७ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...