back
CTIZAN AD

नष्ट गर्न राखेको चामल प्रशोधन गर्ने तयारीमा खाद्य ,गोदाममा विभागको छापा

वि.सं.२०७६ पुस २ बुधवार

708 

shares

२ पुस, काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अञ्चल कार्यालयको गोदाममा छापा मारेको छ ।

कम्पनीले नष्ट गर्न राखेको चामल परीक्षण गरेर प्रशोधन गर्ने प्रयास गरेको समाचार बाहिर आएपछि विभागको नेतृव्मा जिल्ला प्रशासन कार्यालय काठमाडौसहितको टोलीले मंगलबार छापा मारेको हो ।

कम्पनीले आफ्नो कमजोरी ढाकछोप गर्न विभागलाई झुक्याएर नष्ट गर्न राखेको चामल परीक्षण गरेर गैरकानुनी काम गर्ने प्रयास गरेको पाइएको छ । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस २ बुधवार ०७:५१ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...