back
CTIZAN AD

केयूमा आन्दोलन चर्किदै, रजिस्ट्रार बर्खास्त गर्न माग गर्दै प्राध्यापक र कर्मचारी आन्दोलित

वि.सं.२०७६ पुस २ बुधवार

936 

shares

२ पुस, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)मा आन्दोलन चर्किदै गएको छ ।

काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौँ विश्वविद्यालय कर्मचारी संघसँग काठमाडौँ विश्वविद्यालय कार्याकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ताटोलीले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारीले आन्दोलन चर्काएका हुन् ।

विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिनहरु, प्राध्यापकहरु त्था कर्मचारीहरुको उपस्थितिमा भएको सम्झौता कार्यान्व्यन गर्न पटक पटक स्मरण गराउँदा पनि कार्यान्वयन नगरेको उनीहरुको भनाइ छ । बुधबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस २ बुधवार ०८:०२ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...