back
CTIZAN AD

हिमालयन बैंकद्धारा मन्दिर पुनर्निर्माणका लागि आर्थिक सहयोग

वि.सं.२०७६ पुस २ बुधवार

1.1K 

shares

२ पुष, काठमाण्डौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले २०७२ सालको भूकम्पले क्षतिग्रस्त पारेको पाटन दरबार क्षेत्रमा रहेको भिमसेन मन्दिरको पुनर्निर्माणका लागि पाँचलाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।
मंसिर ३० गते आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल मर्हजनलाई उक्त रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु मर्हजन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक प्रबन्धकहरुको पनि उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो २५ औं बार्षिकोत्सवको अवसर पारेर पाटन दरबार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड प्रदान गरेको समेत बताएको छ ।

वि.सं.२०७६ पुस २ बुधवार १०:०५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...