back
CTIZAN AD

गाँजा उत्पादनलाई दुरूपयोग नगर्न जाम्भियाली राष्ट्रपतिको आग्रह

वि.सं.२०७६ पुस २ बुधवार

711 

shares

२ मसिंर, जाम्भिया ।  जाम्भियाका राष्ट्रपति एडगार लुङ्गुले हालै वैधता दिइएको गाँजा खेती अर्थतन्त्र सुधार र औषधिजन्य उपयोगका लागि भएको मङ्गलबार बताएका छन् ।

उनले गाँजा खेती, प्रशोधन र आपूर्तिलाई राज्यले वैधता प्रदान गरेको तर यसको दुब्र्यशनलाई भने वैधता नदिइएको उनले बताए । लुङ्गुले राज्य सञ्चालित टेलिभिजनद्वारा प्रत्यक्ष प्रशारण भएको एक कार्यक्रममा भने “गाँजा खेतीलाई सरकारले वैधता दिएको छ तर यसको धुम्रपान वा अन्य दुव्र्यशनलाई राज्यले अझै अपराध मान्ने र दुव्र्यशन गरेको पाइएमा कानूनअनुसार कडा सजाय हुनेछ ।”

उनले थपे, “सरकारले स्वास्थ्य मन्त्रालयमार्फत गाँजाको उत्पादनलाई सही प्रयोजनका लागि प्रोत्साहन गर्नेछ किनकी राज्यले यसको आपूर्ति गरेर ठूलो लाभ लिन सक्छ । गाँजा औषधिका लागि प्रयोग गरिने भएकाले यसको माग विश्व बजारमा व्यापक रहेकोले यसको व्यवसायिक खेती र आपूर्तिबाट जाम्भियाको अर्थतन्त्र सुधारमा उल्लेख्य टेवा पुग्नेछ ।”

वि.सं.२०७६ पुस २ बुधवार १०:४१ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...