back
CTIZAN AD

२२ प्रतिशत बालकालिका पूर्ण खोपबाट वञ्चित, ६ हजारले कुनै खोप पाएनन्

वि.सं.२०७६ पुस ३ बिहीवार

1K 

shares

३ पुस, काठमाडौँ । मुलुकका १ लाख ३७ हजार बालबालिका अझैं पूर्ण खोपबाट वञ्चित भएका छन् ।

खोपबाट वञ्चित भएका बालबालिकामा रोगको जोखिम उच्च देखिने चिकित्सक बताउँछन् । पूर्ण खोप भन्नाले सरकारले अनिवार्य गरेका खोपमध्ये कुनै न कुनै प्रकारको खोपबाट वञ्चित हुनु हो ।

स्वास्थ्य विभागका अनुसार खोप लिन योग्य बालबालिकामध्ये १ प्रतिशतले खोप नै पाएका छैनन् । स्वाथ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २२ प्रतिशत बालबालिकाले अझै पूर्ण खोप पाउन सकेका छैनन् ।

नेपालमा खोप लिन योग्य बालबालिकाको सङख्या करिब ६ लाख २० हजार रहेको छ । यस हिसाबले अझै पनि झन्डै १ लाख ३६ हजार ४ सय बालबालिका पूर्ण खोपबाट वञ्चित भएका छन् । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस ३ बिहीवार ०७:३३ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...