back
CTIZAN AD

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्षले लिए शपथ

वि.सं.२०७६ पुस ३ बिहीवार

882 

shares

३ पुस, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका अनुज अग्रवालले शपथग्रहण गरेका छन् ।उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नर सिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल, निर्देशक गोविन्द नागिलासमेतको उपस्थिति थियो । इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट सञ्चालक चन्द्रप्रसाद ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र कम्पनी सचिव ईश्वरबन्धु गौतम उपस्थित थिए ।

बैंकको सञ्चालक समितिमा नेपाल सरकारबाट रामशरण पुडासैनी मनोनीत भएका छन् भने अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी बैंकको प्रथम वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्वाचित भएको विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार १०:०५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...