back
CTIZAN AD

उपचारको सुनिश्चितता नहुँदा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएन

वि.सं.२०७६ पुस ४ शुक्रवार

804 

shares

४ पुस, काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरे पनि प्रभावकारी हुन सकेको छैन । सरकारी तथ्यांकअनुसार ८ लाख ९० हजार ७३ नागरिकले अझै स्वास्थ्य बिमा नवीकरण गराएका छैनन् ।

बिमितले अस्पतालबाट प्रभावकारी सेवा नपाउनु, औषधि अभाव हुनु, उपचारमा चिकित्सक नहुनेलगायतका कारण नवीकरण गर्न नआएको पाइएको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हालसम्म २४ लाख ३२ हजार ५ सय ५७ जना बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

तीमध्ये १२ लाख ७४ हजार ५ सय २८ महिला , ११ लाख ५७ हजार ७ सय २९ पुरुष र अन्य ३ सय जना बिमित रहेको बोर्डका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस ४ शुक्रवार ०८:२० मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...