back
CTIZAN AD

संशोधन प्रस्ताव अपुर : नेता भट्टराई

वि.सं.२०७३ मंसिर २० सोमवार

1.2K 

shares

babueam bhattarai

२० मङ्सिर,कपिलवस्तु  । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले हालै संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव अपुरो रहेको बताउनुभएको छ ।

नयाँ शक्ति नेपाल पार्टी अन्तरिम जिल्ला परिषद्ले तौलिहवामा आज आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा संयोजक भट्टराईले आफूहरूले पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारअनुरुप तराईमा दुई प्रदेश बनाउनु पर्ने विषयमा स्पष्ट गरेको बताउनुभयो ।

संविधानको रक्षा र कार्यान्वयनका लागि संविधान संशोधनको आवश्यकता रहेको संयोजक डा भट्टराईको भनाइ थियो ।

पार्टीका ५ नम्बर प्रदेशका संयोजक डा सुरेन्द्र चौधरीले संविधान केही अपुरो रहेपनि संविधान कार्यान्वयनमा नलागे विगतका आन्दोलनको उपलब्धि गुम्नसक्ने बताउनुभयो ।

कार्यक्रममा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का उपाध्यक्ष दानबहादुर चौधरीसहित विभिन्न नेता, कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर २० सोमवार १३:१० मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...