back
CTIZAN AD

संविधानको औचित्यमाथि अध्यक्ष वैद्यको प्रश्न

वि.सं.२०७३ मंसिर २० सोमवार

987 

shares

mohan-baidya

२० मङ्सिर, दाङ  । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सबैको अधिकार नसमेटिएको भन्दै संविधानको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष वैद्यले संविधानप्रति सबै दल र पक्षहरूको असन्तुष्टि रहेको भन्दै यसमा संशोधन गर्नुको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

देशका सीमान्तकृत वर्ग समुदायको अधिकारसँगै मधेसीको मागलाई संविधानमा नसमेटिएकै कारण समस्या बल्झिदै गएको उहाँको भनाइ थियो ।

सरकारले पछिल्लो समयमा संविधान संशोधनका लागि दर्ता गरेको प्रस्ताव बाह्य शक्तिको चलखेलका आधारमा ल्याइएको भन्दै अध्यक्ष वैद्यले संशोधनबारे सरकारमै रहेका पार्टीका नेताहरू विभाजित भएको जिकिर गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर २० सोमवार १३:१३ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...