back
CTIZAN AD

लक्ष्मीदेवी भन्छिन्, मेरो छोरा अर्कैका बनाइएँछन्

वि.सं.२०७६ पुस ६ आइतवार

732 

shares

६ पुस,राजविराज । राजविराज नगरपालिका १२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वषएपछि छोरा जन्माइन् । नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए ।

दुई वर्षपछि लक्ष्मीले अर्काे छोरा जन्माइन् । प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुबा बनेकोमा प्रसन्न थिए । वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए । पाँच जनाको परिवारमा दुई जना थपिएपछि सातजना भए । जेठी बुहारी भएकाले घरको जिममेवारी लक्ष्मीमाथि थियो । सासूससुराकी प्यारी उनको जीवनमा खुसी नै खुसी थियो ।

विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन् । हातमा झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्कैका भएछन्, । गर्भ बोकें । प्रसव वेदना सहेंं ।आमा हुनुको अनुभव बटुलें । सन्तान हुर्काएँ । दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ । आइतबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ पुस ६ आइतवार ०७:५२ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...