back
CTIZAN AD

खेलकुदमा लगानी बढदै गएको छ– मन्त्री श्रीपाइली

वि.सं.२०७३ मंसिर २१ मंगलवार

948 

shares

२१ म्ंसिर, नेपालगन्ज । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजित क्षेत्रीय खेलकुद प्रतियोगिताको सोमबार यहाँ युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उद्घाटन गर्नुभयो ।

समितिका उपाध्यक्ष नरेन्द्र थापाका अनुसार प्रतियोगितामा क्रिकेट, फुटबल, एथलेटिक्स, तेक्वान्दो, भारोत्तोलन, व्याडमिन्टनलगायत १० विधामा ८०० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो क्षेत्रीय प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगिता उद्घाटन समारोहमा मन्त्री श्रीपालीले अहिले खेलकुदमा लगानीको वातावरण बन्दै गएको बताउँदै मन्त्रालयले पनि खेलकुदको विकास र विस्तारका लागि आवश्यक रणनीति तय गरिरहेको बताउनुभयो ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:०६ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...