back
CTIZAN AD

फ्रेन्चको पहिलो अभिनेत्री क्लाउडिन एगरको निधन

वि.सं.२०७६ पुस ८ मंगलवार

864 

shares

८ पुस, काठमाडौँ । जेम्स बान्ड सिरिजको चौथो फिल्म ‘थन्डरबल’की हलिउड अभिनेत्री क्याउडिन एगरको निधन भएको छ ।

एगरको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । सन् १९५९ मा मिस वल्र्डको रनरअप भएकी एगरले १९५७ मा मिस सिनेमान्डको अवार्ड पनि जितेकी थिइन् । १९९७ मा प्रदर्शन भएको फ्रेन्च ‘द रेड एन्ड ब्ल्याक’ उनको अन्तिम चलचित्र रहेको बताइएको छ ।

‘क्रिस्टिन’ फिल्मबाट आफ्नो फिल्म करियर सुरु गरेकी उनले फिल्म निर्देशक पियरे गस्पर्डसँग वैवाहिक सम्बन्ध गाँसेकी हुन् । जेम्स बान्ड सिरिजमा अनुबन्ध हुने एगर फ्रेन्चको पहिलो अभिनेत्री हुन् ।

हलिउडमा उनले टेरेन्च यंगको ‘ट्रिपल क्रस’, द मेमायर्स अफ सर्लोक होम्स मा अभिनय गरेकी छन् भने जेम्ब बान्ड सिरिजको २५ औँ फिल्म ‘नो टाइम टु डाई’ २०२० को अप्रिलमा प्रदर्शनीको लागि तयार गरिएको बताइएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १३:१७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...